Page 1
NEPALI
Maximum Marks: 80
Time Allowed: Three hours
(Candidates are allowed additional 15 minutes for only reading the paper.
They must NOT start writing during this time).
Answer Questions 1, 2 and 3 in Section A and four questions from Section B on
any three out of the four prescribed textbooks.
The intended marks for questions or parts of questions are given in brackets [ ].
SECTION A
LANGUAGE - 40 MARKS
Question 1 [15]
Write a composition in approximately 400 words in Nepali on any one of the topics
given below.
निम्ननिखित कुिै एउटा निषय छािेर िेपािीमा अन्दाजी 400 शब्दहरूको िम्बाइमा रचिा
िेख्िुहोस्।
(i) “जल संरक्षण : आजको आवश्यकता ” यस ववषयमा प्रकाश पार्दै एउटा चेतनामूलक रचना
लेख्नुहोस्।
(ii) कक्षामा बसी अध्ययन गनुुभन्दा घरमा बसी इन्टरनेटमा अध्ययन गनुु फाइर्दा छ। यस
कथनको पक्ष वा ववपक्षमावथ प्रकाश पानुुहोस्।
(iii) “राष्ट्र वनमाुणमा युवाहरूको भूवमका’’ यस भनाइमावथ वववेचना गरे र एउटा वनबन्ध तयार
पानुुहोस्।
(iv) जुन व्यक्ति अनुशासन अवन कतुव्यको मागुमा हुन्छ, त्यो व्यक्ति सध ैँ सफल हुन्छ भन्ने
कुरालाई उर्दाहरण वर्दैँ र्द सत्य सावबत गनुुहोस्।
(v) खानवपन, रहन-सहन, आचरण र व्यायाममावथ ध्यान वर्दनाले स्वस्थ जीवन यापन गनु
सवकन्छ। सववस्तार वणुन गनुुहोस्।
1
Page 2
(vi) वनम्नवलक्तखत कुन एक ववषयमा मौवलक छोटो कथा लेख्नुहोस् –
(a) अधुरो सपना
(b) जीवन यात्रा
Question 2
Read the passage given below carefully and answer in Nepali questions that follow,
using your own words:
वनम्नवलक्तखत अवतरण ध्यानपूवुक पढे र त्यसपवछ वर्दइएका प्रश्नहरूका उत्तर लेख्नुहोस्। उत्तरहरू
जवतसक्दो आफ्न शब्दहरू प्रयोग गरे र लेख्नुहोस्।
डा. इन्द्रबहार्दु र राईको शब्दमा भन्नु हो भने नेपाली भाषा भारतीय संववधानको आठौैँ अनुसूवचमा
पलेंटी कसेर बवससकेको छ। इवतहासपवि फवकुएर हेर्दाु नेपाली भाषा मान्यताका वनक्ति भारतीय
नेपालीहरूद्वारा राष्ट्रीय स्वरूपमा न गररएको यो जनान्दोलन अवहलेसम्मको सबभन्दा सचेत,
सशि र सफल आन्दोलन वथयो भने यस आन्दोलनको बलले प्राप्त गरे को नेपाली भाषाको
संवधावनक स्वीकृवत न आन्दोलनमाफुत् भारतमा नेपालीहरूले प्राप्त गनु सकेको अवहलेसम्मको
सबभन्दा ठूलो र ठोस उपलक्ति हो। भारत जस्तो अनेक भावषक, सांस्कृवतक र जावतक ववववधता
भएको ववशाल राष्ट्रको सवोच्च संववधानमा आफ्नो, भावषक, सावहक्तत्यक, सांस्कृवतक र जावतक
उपक्तस्थवत र सुरक्षाको हक-अवधकार सुवनवित गराउनसक्नु नेपाली भाषा आन्दोलनको महानतम
उपलक्ति हो। 36 वषे भाषा आन्दोलन भारतीय नेपाली भाषीहरूले लडे को प्रथम महाभारत वथयो
भने नेपाली भाषाको मान्यताचाहीैँ भारतीय नेपालीहरूले पाएको पवहलो ववजयी पुरस्कार वथयो।
पवहलो मात्र होइन यथाथुमा यो ववजयी भारतीय नेपालीहरूले भारत राष्ट्रमा वजतेको अवहलेसम्मको
सवुवृहत् पुरस्कार हो भन्दा फेर पर्दै न।
हुनसक्छ, मान्यता प्राक्तप्तपवछ यस भाषाको अरू ववकास र सम्वृक्तिको वर्दशावतर अवभमुख भएर
आन्दोलनकारीहरू वनरन्तर लावगरहन नसकेर चुक गरे होलान्, तर कयन प्रवतकूल पररक्तस्थतबीच
अनेकपल्ट बौररैँ र्द भए पवन आन्दोलनले अभीष्ट् तावकन रह्यो। आन्दोलनकारीहरूले आन्दोलनलाई
पराकाष्ठमा पुयाुएर छाडे । सफलता हात पारे र छाडे । नेपाली भाषाको स्पष्ट् नाम र उपक्तस्थवत
भारतको संववधानको आठौैँ अनुसूवचमा अवित गराएर छाडे । मान्यताप्राप्त भाषाले पाउनुपने
अवधकारहरू संववधानमा सुवनवित छन्, यसको खोजी तलासी गरी उपभोग गराउने र्दावयत्व मात्र
अबका युवा पीढीहरूको काैँधमा छ।
भाषा मान्यतापवछ र्दे शका अन्य ववकवसत मान्यताप्राप्त भाषाका भाषीहरूले झ ैँ नेपाली भाषीहरूले
पवन नेपाली भाषामा उच्च वशक्षा हावसल गने, र्दे शका प्रमुख प्रमुख परीक्षाहरूमा नेपाली भाषा पवन
एक भाषाको रूपमा पढ्नसक्ने, लेख्नसक्ने कानुनी अवधकारप्राप्त गरे का छन्। भारतको संववधानमा
नेपाली भाषाले मान्यता पाइसकेको हुनाले अबउसो कसले, कुन पवन राजनवतक नेताले यस
भाषालाई ववर्दे शीको लाञ्छना लगाउनसक्ने छनन्। भारतको संववधानले न नेपाली भाषालाई
2
Page 3
भारतीय भाषाको रूपमा ग्रहण गररसकेको छ भने भारतमा नेपाली भाषा बोल्ने भारतीय नेपाली
भाषा नागररकहरूको उपक्तस्थवतलाई वधावनक रूपले स्वीकार गररसकेको छ।
यसबाहेक पवन नेपाली भाषा आन्दोलनका अनेक महत्वहरू छन्। यस आन्दोलनले भारतभररका
नेपालीहरूलाई आफ्नो हक र अवधकारका वनक्ति सचेत गरायो, बोल्न वसकायो, लड् न वसकायो र
सङ्घषुका वनक्ति राष्ट्रीय स्तरमा गोलवि हुन वसकायो। आन्दोलनको क्रममा आन्दोलनकारीहरूले
मोरारजी र्दे साईझ ैँ भारतका प्रधानमन्त्रीबाट “नेपाली भाषा ववर्दे शी भाषा हो” भन्ने अवत घृवणत र
लाक्तञ्छत मन्तव्य धरी सुन्न नपरे को होइन तर अनवरत सङ्घषुकको माध्यमबाट फेरर अको कुन पवन
प्रधानमन्त्रीले भववष्यमा नेपाली भाषा ववरूि त्यस वकवसमको अपमानजनक मन्तव्य वर्दन नसक्ने
गरी सर्दा सर्दाका वनक्ति नेपाली भाषालाई भारतको सरकारी मान्यता वर्दलाइवर्दए हाम्रा महान
योिाहरूले।
नेपाली भाषा सावहत्यको लेखन, अध्ययन, प्रकाशन-प्रचारण र सम्विु नमा भाषा आन्दोलनले नयाैँ
क्राक्तन्त न ल्याइवर्दयो भने प्रत्यक्ष-परोक्ष रूपमा भारतमा गोखाुहरूको जातीय पवहचान र वासभूवमको
मागलाई उत्साह प्रर्दान गयो। अतः भारतमा नेपाली भाषा आन्दोलनको भूवमका र महत्व व्यापक र
वववशष्ट् छ भन्न सवकन्छ।
(i) भारतीय नेपालीहरूद्वारा केका लावग कस्ता आन्दोलन गररएको वथयो र कस्ता ठूलो [3]
उपलक्ति पाइएको छ ?
(ii) नेपाली भाषा आन्दोलनको महानतम् उपलक्ति के हो ? [3]
(iii) युवा पीढीहरूको काैँधमा के कस्ता र्दावयत्व रहेको छ ? [3]
(iv) नेपाली भाषाको संवधावनक स्वीकृवत भन्नाले के बुवझन्छ ? [1]
(a) नेपाली भाषाले पाएको अवधकार
(b) नेपाली भाषाले भारतको संववधानको आठौैँ अनुसूवचमा पाएको स्वीकृवत
(c) संवधावनक अवधकार
(d) नेपालीहरूले पाएको उपलक्ति
(v) कवत वषुको सङ्घषुपवछ नेपाली भाषाले मान्यता पाउनसक्यो? [1]
(a) 46 वषु
(b) 37 वषु
(c) 36 वषु
(d) 25 वषु
3
Page 4
(vi) भाषा भन्नाले के बुवझन्छ ? [1]
(a) मनको भाव व्यि गने माध्यम न भाषा हो।
(b) बोल्ने माध्यम।
(c) गफसफ गनुु।
(d) वववभन्न ववषयमा चचाु पररचचाु गनुु।
(vii) “नेपाली भाषा भारतीय संववधानको आठौैँ अनुसूवचमा पलेट
ैँ ी कसेर बवससकेको छ।” –यो [1]
भनाइ कसको हो?
(a) लक्ष्मीप्रसार्द र्दे वकोटा।
(b) लक्खीर्दे वी सुन्दास।
(c) डा. इन्द्रबहार्दु र राई।
(d) पारसमवण प्रधान।
(viii) भाषा आन्दोलनले कहाैँ केलाई उत्साह प्रर्दान गरे को छ? [1]
(a) नेपाली भाषा सावहत्यको लेखन, अध्ययन, प्रकाशन- प्रचारण र सम्विु नामा।
(b) अरू भाषाहरूको ववकासमा।
(c) वववभन्न भाषाका पुस्तक लेखन र प्रकाशनमा।
(d) भारतमा गोखाुहरूको जातीय पवहचान र वासभूवमको मागमा।
(ix) सम्विु न शब्दको अथु के हो ? [1]
(a) बढोत्तरी।
(b) ववकास।
(c) उन्नवत।
(d) पर्दोन्नवत।
4
Page 5
Question 3
Do as directed.
निर्दे शािुसार सही निकल्प छिौट गरे र उत्तर नर्दिुहोस्
(i) अमृतको ववपरीत शब्द कुन हो ? [1]
(a) महान
(b) जल
(c) बीस
(d) ववष
(ii) ‘आगो’- को पयाु यवाची शब्द कुन हो ? [1]
(a) अम्बर
(b) अग्नी
(c) माटो
(d) बतास
(iii) चारवटा बाटो - को सार शब्द कुन हो ? [1]
(a) चोबाटो
(b) चोरबाट
(c) चोकुना
(d) चोइटा
(iv) “घरजम गनुु” वाग्धाराको अथु के हो ? [1]
(a) घर जम्मा गनुु
(b) वबहे गनुु
(c) बात गनुु
(d) भेला हुनु
5
Page 6
(v) हात्तीको मुखमा __________ यो उखान कुन शब्दले पूरा हुन्छ? [1]
(a) कीरा
(b) फसी
(c) जीरा
(d) माटो
(vi) ववद्वान-को स्त्रीवलंग शब्द कुन हो ? [1]
(a) महान
(b) ज्ञानी
(c) ववर्दु षी
(d) नारी
(vii) “वहज हामी घुम्न गयौैँ” यो वाक्य कुन कालमा छ ? [1]
(a) भववष्यतकाल
(b) वतुमानकाल
(c) महाकाल
(d) भूतकाल
(viii) शुि वहज्जेमा “बालक”- को स्त्रीवलंग शब्द कुन हो ? [1]
(a) बावलकी
(b) बावलनी
(c) बालीका
(d) बावलका
(ix) बाघको बच्चालाई के भवनन्छ ? [1]
(a) छाउरो
(b) छावा
(c) डमरू
(d) बाछो
6
Page 7
(x) “वसखर”- को शुि वहज्जे कुन हो ? [1]
(a) वशकर
(b) वषखर
(c) वसखर
(d) वशखर
SECTION B
LITERATURE - 40 MARKS
Answer four questions from this section on any three out of the four prescribed
textbooks.
पाठ्यक्रमभित्रका भिर्ाारित चाि पस्ु तकमध्ये कुिै तीनवटा पस्ु तकबाट चारवटा प्रश्नहरूको
उत्ति लेख्िुहोस।्
गद्य कुञ्ज (GADYA KUNJ)
Question 4
वनम्न अवतररत गद्ांश पढ्नुहोस् अवन सोवधएका प्रश्नहरूका उत्तर लेख्नुहोस् –
हवलर्दार बीरबहार्दु र सरकारको वसन्र्दूर परे को मावनस, उजीरमानमावथ उसको प्रचुर सहानुभूवत
हुैँर्दाहुैँर्द पवन कतुव्य चुकाउनुभएन। उसलाई त्यो रात गारर्दम बन्द गररराख्यो र भोवलपल्ट वबहान
शहरको थानामा चलान गररवर्दयो। यो खबर गाउैँ भरर डढे लो सक्तिएझ ैँ फवलयो। मावनसहरू थरी
थरीका कुरा गथे, “ववचरा वसत्तमा झ्याउलामा पयो, त्यो वर्दन वबग्रेपवछ त्यस्त हो।” कोही भन्थे, “होइन
स्वास्नी राम्री छ भने त्यस्त हो, र्दशजनाको आैँ खा पछु । भालु वसपाही पवन उजीरमान घर नबसेको
वर्दन वनक धाउैँ थ्यो वन, ईख बोकेको वथयो वक ? गाउैँ का बूढा मण्डल बाजे उसलाई राम्ररी जान्दथे।
वहज मात्र हो, बेलुकीपख आएर “लौ आज त भालुले झण्ड वबगारे को भनेको वथयो, ववचरा भूलमा
पयो। र्दशा लागेपवछ वबनवसवत्त अबडी आइलाग्छ।”
(i) कसलाई एक रात कहाैँ बन्द गररएपवछ के गररयो ? [1]
(ii) कोमावथ प्रचुर सहानुभूवत हुैँर्दाहुैँर्द पवन कसले वकन आफ्नो कतुव्य चुकाउन सकेन ? [2]
(iii) प्रस्तुत अवतरणमा कुन खबर कहाैँ कसरी सक्तिएको कुरा गररएको हो ? [2]
(iv) कुन घटनापवछ गाउैँ का मावनसहरूले कसको ववषयमा कस्तो कस्तो कुरा गनुथाले ? [5]
7
Page 8
Question 5 [10]
“जयमाया ऐले सबभन्दा पवहला आैँ शु थाम्न नसकी सुववर्दानीको छे उमा भूइैँमा हेर्दै उवभरहेकी वथई।”
– प्रस्तुत अवतरण भएको कथामा जयमाया को हो ? उसले आैँ शु थाम्न नसक्नुको कारण के वथयो?
पवठत कथाको आधारमा चचाु गनुुहोस्।
Question 6 [10]
“स्वास्नीलाई माइत धपाइहावलस्, अब एक्ल मोज गर बस्।” उि गद्ांशमा कसले स्वास्नीलाई वकन
धपाएको हो, स्वास्नी नहुैँर्दा उसले के समस्या भोग्नु परे र के वनणुय वलन कर लाग्यो सववस्तार वणुन
गनुुहोस्।
कविता कुञ्ज (KAVITA KUNJ)
Question 7
वनम्न अवतररत पद्ांश पढ् नुहोस् अवन त्यसपवछ सोवधएका प्रश्नहरूका उत्तर लेख्नुहोस् –
वबरूवा गावडरहेछन् वयनीहरू
तर घच्यावटरहेछन् वबरूवा
पवछ वयनीहरूलाई न।
चुही आैँ सु बवनसकेको छ आहाल
अवन रोवपपहेछन् नुही नुही
जीवनको बाजी लगाएर।
(i) यहाैँ वयनीहरू भन्नाले कसलाई बुवझन्छ ? वयनीहरूले के गावडरहेछन् ? [1]
(ii) वयनीहरूलाई ववरूवाले कसरी पवछ घच्यावटरहेछन् ? [2]
(iii) कववले कहाैँ के को आहाल बवनसकेको कुरा गरे का छन् ? [2]
(iv) जीवनको बाजी लगाएर कसले कवहले के गरररहे का छन् ? [5]
Question 8 [10]
वनिो शीषुक कववताले हामीलाई कस्तो सन्दे श वर्दएको छ वववेचना गर्दै यस कववताले र्दे खाएको
नवतक वशक्षाबारे चचाु गनुुहोस्।
8
Page 9
Question 9 [10]
“टाढा र्दे ख्ने ती आैँ खाले र्दे ख्न सकेनन् वररपररका पृथ्वीका तारा।”- यस कववतामा कववले आकाशका
तारा र पृथ्वीका ताराको उल्लेख गरे र वास्तवमा के भन्न चाहेका हुन्, खुलस्त गनुुहोस्।
जुनेली रेखा (JUNELI REKHA)
Question 10
तलका गद्ां श पढ् नुहोस् अवन सोवधएका प्रश्नहरूका उत्तर लेख्नुहोस्
“हजुर घर खाली छ, कोही मान्छे छन,चीजबीज पवन छन, सब लगेछ, घर शून्य छ” छोटा बेहेराले
ररपोटु वर्दयो। ररपोटु सुनेर साहेबले टाउको हल्लायो। सञ्चमानको कानमा यो अवत शुभ संवार्द पर्दाु
उसको अनुहार उज्यालो भयो।
(i) यहाैँ “हजुर” भनेर कसले कसलाई सम्बोधन गरे को हो ? [1]
(ii) उपयुुि अवतरणअनुसार कसले कसलाई कसको ववषयमा ररपोटु वर्दएको हो? [2]
(iii) कस्तो ररपोटु सुनेर साहेबले टाउको हल्लायो ? [2]
(iv) सञ्चमानको मन वकन डराइरहेको वथयो ? डराइरहेको उसको अनुहार कवतबेला उज्यालो [5]
भयो ?
Question 11 [10]
हिाबावहर भन्नाले के बुवझन्छ ? जुनेली रे खा उपन्यासमा कुन पररक्तस्थवतमा कसलाई हिाबावहर
गररएको छ ? यस प्रथाले श्रवमकको जीवनमा के कस्तो प्रभाव पारे को छ ? उपन्यासको आधारमा
चचाु गनुुहोस्।
Question 12 [10]
“कस्तो धमी बूढा-बूढी, र्दे क्तखस् तेरो लावग सब इन्तजाम गररवर्दए, अब ढु क्कवसत चौकीर्दारको काम
गर् बस्ने बास पवन पाइहावलस्। साह्रो गाह्रोमा म छैँ र्दछु , डर मान्नुपर्दै न।”
उि कुरा कसले कसलाई भवनरहेछ ? धमी बूढा बूढीले कसलाई कस्तो इन्तजाम गररवर्दए? यस
अवतरणमा उक्तल्लक्तखत काम पाउने व्यक्ति कहाैँबाट वकन आएको हो अवन ववगत जीवन कस्तो
वथयो ? वणुन गनुुहोस्।
9
Page 10
अवन देउराली रून्छ (AANI DEURALI RUNCH)
Question 13
वनम्न अवतररत गद्ांश पढ्नुहोस् अवन सोवधएका प्रश्नहरूका उत्तर लेख्नुहोस्
रणधोज – तर त्यो सब कसले र्दे खेन बाबु, तर मुमावथ जुन ववपर्द आइपरे को छ, त्यो तुइैँले आफ्न
आैँ खाले र्दे क्तखराखेकी छस्।
जुना – (कल्पी कल्पी रू
ैँ र्द) बुबा, सीतामाईलाई जस्तो तपाईैँ छोरीको अवग्नपररच्छे नगनुुहोस्।
वकनवक अम्बरले वसउैँ र्दोमा लगाइवर्दएको रगत मेरो मुटुमा पवससकेको छ, मेरो शरीरमा
पवससकेको छ।
रणधोज – (जुनाको अवघ घुैँडा टे क्द) मुइले अझसम्म तुैँलाई केही पवन मागेको वथइनैँ छोरी। तर
आज तुैँलाई मु गुहारको वभख माग्दछु । वछटो, छोरी वछटो, नत्र लगनको घडी टनेछ।
(i) प्रस्तुत अवतरणको पात्र रणधोज को हो ? [1]
(ii) यहाैँ रणधोजले को वसत वकन कस्तो वनवेर्दन गरररहेछ ? [2]
(iii) रणधोजले जुनालाई के भन्द कुन कुरामा बाध्य गरायो ? [2]
(iv) बाबुको कुरालाई टानु जुनाले कुन कुरो व्यि गरी ? [5]
Question 14 [10]
“त्यही आइनपुग्दा ता म पवन वहज वबहानर्दे क्तख उसको बाटो हेररराख्या छु । मा...वथ डाैँडाको घुिीमा
कसलाई आउैँ र्द गयाु र्दे ख्र्दा पवन मुलाई ता उही आइरहे जस्तो लाग्छ। तर छे उमा आइपुग्दा चावहैँ
उ अकै मान्छे हुन्छ। उ आउैँ र्दछ वक भन्ठानेर मावथ र्दे वराली डाैँडामा वहजोर्दे क्तख मु कवतपल्ट
धाइसकेैँ, तर अझसम्म उ आइपुगेन।”
उपयुुि अवतरणको विा को हुन् ? कसले उनलाई के को भरोसा वर्दएका हुनाले उनले उसको
बाटो हेरररहेका वथए ? के विाको प्रतीक्षा पूणु भयो ? सववस्तार वणुन गनुुहोस्।
Question 15 [10]
शमशेर र मयाैँको वीचको प्रेममा चतुरमानको कस्तो खेलले अम्बरको जीवनको सुख वछवनवर्दयो ?
वणुन गनुुहोस्।
10