Page 1
WEST BENGAL
MODEL QUESTION
PAPER
Class 11 Class 12
Semester I, II Semester III, IV
Page 2
NEPALI-B (NEPB)
CLASS XI
पहिलो अर्द्धवार्षिक पाठ्यावधि वा सत्र (First Semester)
Class XI Semester 1 Topics, [MCQ], Marks : 40
Sl. No. Topics Marks allotted
1. गद्य 10 x 1 = 10
2. पद्य 10 x 1 = 10
3. व्याकरण र रचना 20 x 1 = 20
1. छिमेकी (कथा) -गुरुप्रसाद मैनाली
2. वर्षा (कविता) -पारसमणि प्रधान
3. उत्सर्ग (कविता) -लक्खीदेवी सुन्दास
4. व्याकरण र रचना -पर्यायवाची शब्द, विपरीतार्थी शब्द, अनेकार्थी शब्द,
श्रुतिसमभिन्नार्थी शब्द, सार शब्द, उखान, तुक्का, वाग्धारा,
-कारक, लिङ्ग, वचन
-वर्ण विन्यास (हिज्जे वा वर्तनी)
तल दिइएका प्रश्नहरूका सही उत्तर छानेर लेख्नुहोस्:- (1x40=40)
1. ‘गाउँको बुज्रुक हँु भन्ने घमण्ड गर्थे।’ -गाउँको बुज्रुक हँु भन्ने घमण्ड कसले गर्थे?
(A) सदानन्द (B) धर्मानन्द पाध्ये
(C) धनजिते (D) गुमाने
2. ‘बिउ नोकसान गरे को छ भने अर्मल -ली।’- ‘अर्मल’ शब्दको अर्थ हो -
ै नोक्सानीको हर्जना
(A) पसा (B) सुन चोरे को हर्जना
(C) बाली नोक्सानीको हर्जना (D) गाडी नोक्सानीको हर्जना
Page 3
3. “छिमेकीमा यो बिजोक भैरहे छ, क्यै काम नपाएर जान्छु अब भारी खेप्न।’
- यस वाक्यका वक्ता को हुन?्
(A) धनजिते (B) गुमाने
(C) आशामरु (D) धर्मानन्द
4. ‘अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ?’ यो कसको भनाइ हो?
(A) गुमाने (B) धनजिते
(C) आशामरु (D) काले
5. ‘मो मार्छ कि कान्छा, तो कैले आइस्?’ -प्रस्तुत वाक्यमा कान्छा को हुन?्
(A) रामे (B) श्यामे
(C) गुमाने (D) धनजिते
6. ‘तिम्रो जस्तो ढु ङ्गाको मन कहाँ पाऊँ?’ -यहाँ कसको मन ढु ङ्गाको छ भनिएको छ?
(A) गुमानेको (B) धनजितेको
(C) आशामरुको (D) आमाको
7. ‘छिमेकी’ कथाका कथाकार को हुन?्
(A) पारसमणि प्रधान (B) गुरुप्रसाद मैनाली
(C) लक्ष्मीप्रसाद देवकोटा (D) लक्खीदेवी सुन्दास
8. ‘धनजिते र गुमानेको बोलचाल बन्द भो।’
-कहिलेदखे ि गुमाने र धनजितेको बोलचाल बन्द भो?
ै चोरे दखे ि
(A) पसा (B) चौतारामा झगडा भएदेखि
(C) स्कु लमा फेल भएदेखि (D) बिमारी भएदेखि
9. ‘गाई बाख्रा फोएर पाखातिर लगाइदियो।’- ‘फोएर’ शब्दको अर्थ के हो?
(A) फु काएर (B) बाँधरे
(C) हे रेर (D) किनेर
10. “किन मुख छोड्छस्, ए धनजिते डाँकु।’ भनेर हात मिलिहाल्यो।”
-हात मिसिहाल्ने मानिस को थियो?
(A) धनजिते (B) आशामरु
(C) गुमाने (D) कालेको बाबु
Page 4
11. ‘वर्षा’ कविताका कवि को हुन?्
(A) पारसमणि प्रधान (B) लक्खीदेवी सुन्दास
(C) गुरुप्रसाद मैनाली (D) नरे न्द्रप्रसाद कुमाई
12 ‘झार पात अति सुन्दर हरियो।
जहाँ तहाँ अब देखिन थाल्यो।’
- प्रस्तुत पद्यांश कुन कविताबाट निकालिएको हो?
(A) वर्षा (B) बादल
(C) हरियाली (D) सुन्दरी
13. ‘भयो जहाँ नभ के ही अँध्यारो।
जलका धारा वर्षन थाले।’ -‘नभ’ शब्दको अर्थ के हो?
(A) आकाश (B) वर्षा
(C) नयाँ (D) हलो
14. पारसमणि प्रधानको जन्म कहाँ भएको थियो?
(A) नेपालमा (B) कालेबुङमा
(C) सिक्किममा (D) आसाममा
15. ‘उत्सर्ग’ कविताका कवि को हुन?्
(A) अगमसिहं गिरी (B) धरणीधर कोइराला
(C) पारसमणि प्रधान (D) लक्खीदेवी सुन्दास
16. ‘कहीँ कसैले छद्म भेषमा
तिम्रो इतिहास लेख्दैछ।’ -प्रस्तुत पद्यांश कुन कवितावाट लिइएको हो?
(A) वर्षा (B) नयाँ वर्ष
(C) उत्सर्ग (D) छोरोलाई।
17. ‘वसुधैव कुटु म्बकम’् मन्त्र लिई,
रगत पसिना एक गराई।‘- ‘वसुधैव कुटु म्बकम’् शब्दको अर्थ के हो
(A) विश्वका सबै मेरा परिवार हुन् भन्ने भाव
(B) विश्वका सबै मेरा शत्रु हुन् भन्ने भाव
(C) विश्वका सबै मेरा मालिक हुन् भन्ने भाव
(D) विश्वका सबै मेरा कोही पनि होइनन् भन्ने भाव
Page 5
18. लक्खीदेवी सुन्दासलाई सन् २००१ मा ‘आहत अनुभूति’-का निम्ति कुन पुरस्कारले
सम्मानित गरिएको थियो?
(A) भानुभक्त पुरस्कार (B) साहित्य अकादेमी पुरस्कार
(C) प्रज्ञा पुरस्कार (D) अगमसिहं गिरी पुरस्कार
19. ‘यसैले तिम्रो त्याग, तिम्रो बलिदान
नगण्य होइन, नचुक्ने होइन।’- यस पद्यांशका कवि को हुन?्
(A) भानुभक्त (B) लक्ष्मीप्रसाद देवकोटा
(C) लक्खीदेवी सुन्दास (D) अगमसिहं गिरी
20. ‘हर्ष अगाडि अमर्ष पछाडि
गराउँछ, वर्षा, यो छ उदेक।’ –‘उदेक’ शब्दको अर्थ के हो?
(A) अचम्म (B) अवस्था
(C) अत्याचार (D) अचेत
21. उल्टो अर्थ दिने शब्दलाई के भनिन्छ?
(A) पर्यायवाची शब्द (B) अनेकार्थी शब्द
(C) विपरीतार्थक शब्द (D) सार शब्द
22. ‘अमृत’-को विपरीतार्थक शब्द हो -
(A) अन्त्य (B) अनुज
(C) विष (D) हानि
23 ‘सयं ोग’-को विपरीतार्थक शब्द हो -
(A) वियोग (B) सुयोग
(C) महायोग (D) सहयोग
24. धेरै शब्दहरूका सट्टामा प्रयोग हुने शब्दलाई के भनिन्छ?
(A) अनेकार्थी शब्द (B) पर्यायवाची शब्द
(C) विपरीतार्थक शब्द (D) सार शब्द
25. तत्काल कविता लेख्न सक्ने कविलाई के भनिन्छ?
(A) महाकवि (B) आशुकवि
(C) खण्डकाव्यकार (D) युग कवि
Page 6
26. ‘जसलाई देख्न सकिँदैन’-को सार शब्द हो-
(A) अदृश्य (B) असाध्य
(C) औडाहा (D) अपरिचित
27. तलका उखानलाई पूर्ण गर -
जो होचो उसको________________।
(A) कानमा घोचो (B) मुखमा घोचो
(C) आँखामा घोचो (D) झोलामा घोचो
28. परम्पराका रूपमा रहे का लोक प्रचलित भनाइहरूलाई के भनिन्छ?
(A) उखान (B) बखान
(C) उडान (D) निबन्ध
29. ‘जिब्रो टोक्नु’ बाग्धाराको अर्थ हो-
(A) जन्मनु (B) मर्नु
(C) वाक्क लाग्नु (D) झु क्याउनु
30. तलका तुक्कालाई पूर्ण गर-
खाए पनि बाघको मुख रातै
_____________________।
(A) अघाए पनि बाघको मुख रातै
(B) नखाए पनि बाघको मुख रातै
(C) हे रेर पनि बाघको मुख रातै
(D) मरे पनि बाघको मुख रातै
31. ‘उदय’ शब्दको विपरीतार्थक शब्द हो-
(A) व्यस्त (B) अस्त
(C) मस्त (D) ध्वस्त
32. ‘कसैको पक्षमा नलागेको’-को सारशब्द हो-
(A) तटस्थ (B) पक्षपाती
(C) तदर्थ (D) पदस्थ
Page 7
33. कुन शुद्ध रूप हो?
(A) सूर्योदय हुनुभन्दा पहिलेको समय
(B) सुर्योदय हुनुभन्दा पहिलेको समय
(C) सुर्योदया हुनभ
ू न्दा पहिलेको समय
(D) सूर्योदय हुनुभन्दा पहीलेको समय
34. तलका उखानलाई पूर्ण गर्नुहोस्-
काला अक्षर _________ बराबर
(A) बाख्रा (B) गाई
(C) भैसी (D) कुकुर
35. ‘ईश्वरमा विश्वास गर्ने’-को सार शब्द हो-
(A) नास्तिक (B) आस्तिक
(C) निरर्थक (D) सार्थक
36. ‘नयन’ को पर्यायवाची शब्द हो-
(A) आँखा (B) अनल
(C) रवि (D) देवता
37. ‘जो कहिल्यै मर्दैन’-को सार शब्द हो-
(A) अमर (B) नमर
(C) अम्बर (D) गगन
38. तलका वाक्यहरूमध्ये शुद्ध रूप कुन हो?
(A) बाँदरका हातमा नरिवल (B) बाँदरका हातमा नरीवल
(C) बाँदरको हात नरिवल (D) वाँदरका हातमा नरिवल
39. ‘म गर्छु आग्राका कुरा
सम्धी गर्दछन् गाग्राका कुरा’ –यसको अर्थ हो-
(A) प्रसङ्ग बुझरे कुरा गर्नु (B) प्रसङ्ग नबुझी कुरा गर्नु
(C) प्रसङ्ग बुझरे पनि कुरा नगर्नु (D) प्रसङ्ग बुझ्दै नबुझ्नु
40. ‘जिब्रो टोक्नु’ वाग्धाराको अर्थ हो -
(A) जन्मनु (B) मर्नु
(C) मर्दै नमर्नु (D) बिमार हुनु।
Page 8
Sample Papers
CBSE Sample Papers
ICSE / ISC Board Sample Papers
AP Board Sample Papers
Assam Board Sample Papers
Bihar Board Sample Papers
Chhattisgarh Board Sample Papers
Goa Board Sample Papers
Gujarat Board Sample Papers
Haryana Board Sample Papers
HP Board Sample Papers
J&K State Board Sample Papers
Jharkhand Board Sample Papers
Karnataka Board Sample Papers
Kerala Board Sample Papers
Page 9
Sample Papers
MP Board Sample Papers
Maharashtra Board Sample Papers
Manipur Board Sample Papers
Mizoram Board Sample Papers
Orissa Board Sample Papers
Punjab Board Sample Papers
Rajasthan Board Sample Papers
Tamil Nadu Board Sample Papers
Telangana State Board Sample Papers
Tripura Board Sample Papers
UP Board Sample Papers
Uttarakhand Board Sample Papers
West Bengal Board Sample Papers