aglasem.com
Home Schools Admission Career Mock Test PDF Docs Playground
ClassChoose class
StateSelect state

CBSE Class 12 Sample Paper 2026 for Nepali

Download CBSE Class 12 Sample Paper 2026 for Nepali. Here at aglasem.com get latest CBSE Model Papers with Answers to prepare better for your upcoming board exam 2026. CBSE Class 12 Nepali Sample Question Paper 2026 is given below. More Detail
CBSE Class 12 Sample Paper 2026 for Nepali - Page 1 of 8

Finished viewing? Save it for later —

Download CBSE Class 12 Sample Paper 2026 for Nepali (PDF · 8 pages)
Downloaded 34 times

About CBSE Class 12 Sample Paper 2026 for Nepali

CBSE Class 12 Sample Paper 2026 for Nepali is available here for free download. Published by CBSE for Class 12, this sample paper can be viewed online or downloaded as a PDF (8 pages). Candidates preparing for Class 12 can use CBSE Class 12 Sample Paper 2026 for Nepali to understand the exam pattern, the type of questions asked, and the overall difficulty level.

Frequently Asked Questions

How can I download CBSE Class 12 Sample Paper 2026 for Nepali?

Open this page and click the Download button to save CBSE Class 12 Sample Paper 2026 for Nepali as a PDF. It is completely free on AglaSem Docs.

Is CBSE Class 12 Sample Paper 2026 for Nepali free to download?

Yes. CBSE Class 12 Sample Paper 2026 for Nepali can be viewed online and downloaded as a PDF free of cost on AglaSem Docs.

How many pages does CBSE Class 12 Sample Paper 2026 for Nepali have?

CBSE Class 12 Sample Paper 2026 for Nepali contains 8 pages, which you can read online or download together as a single PDF.

Where can I find more Class 12 study material?

You can find more Class 12 question papers, sample papers, syllabus, and answer keys on AglaSem Docs.

CBSE Class 12 Sample Paper 2026 for Nepali – Text

Read the full text of this sample paper below — useful to quickly search, copy and reference the content online without downloading the PDF.

📄 View text version (8 pages)

Page 1

CBSE BOARD

SAMPLE
PAPER
2026

DOWNLOAD

Page 2

Sample Question Paper – 2025-26
विषय नेपाली (CODE – 124)
कक्षा – (XII)
Time Allowed-3Hrs Full marks-80
➢ General Instructions:
✓ Read the questions carefully before writing the answer.
✓ There are two parts in this question, Part 1 and Part 2.
✓ MCQs are given in Part 1.
✓ Descriptive questions are given in Part 2.

प्रश्न सं ख्या भाग – एक अंक
िस्तुपरक प्रश्नहरू (छन्द र अलङ्कार)
वनम्नलललित बहुिैकल्पिक प्रश्नहरूका सही विकि चुनेर लेख्नुहोस् । 12x1=12
i अलङ्कारको सामान्य ........ आभूषण िा गहना हो।
A. अङ्ग।
B. अङ्क।
C. अर्थ।
D. अङ्श।
ii शब्दमा मात्र आलित अलङ्कारलाई के भवनन्छ ?
A. िणथ अलङ्कार।
B. अर्थ अलङ्कार।
C. उभय अलङ्कार।
D. शब्द अलङ्कार।
iii भाषामा अलङ्कारले ....... शोभा बढाउँ छ ।
A. िणथको।
B. अक्षरको।
C. काव्यको।
D. शब्दको।
iv उपमेयको चचचा नगरी उपमचनबचट नै उपमेयको बोध हुन्छ भने......हुन्छ।
A. उपमा अलङ्कार।
B. अनुप्रास अलङ्कार।
C. अवतशयोवि अलङ्कार।
D. शब्द अलङ्कार ।
v कु न अलङ्कारमा एउटै शब्दमा अनेक अर्थ लुकेको हुन्छ ?
A. उपमा।
B. उपमान।
C. श्लेष।
D. अवतशयोवि।
vi तलको कु न िाक्यमा अवतशयोवि अलङ्कार प्रयोग भएको छ ?
1

Page 3

A. चन्द्रमालाई चन्द्रमा हेलछथ न् कौसी र आकाश ।
B. कमल झैँ कोमल मुि।
C. िीरामका चरणमा भरमा नपनुथ ?
D. भाइको गाला गुलाब जस्तो रातो छ।
vii मात्रा िा िणथको गन्ती गरेर यवत, गवत, लय वमलाएर रचेको काव्यको रूपलाई के भवनन्छ ?
A. अलङ्कार ।
B. छन्द ।
C. कर्ा।
D. वनबन्ध।
viii चरणको अल्पन्तम िणथ आिश्यकताअनुसार ........ हुनसक्छ ।
A. लघु
B. लघु-गुरु दुिै
C.ह्रस्व
D.गुरु
ix चारै चरणमा आठ-आठ अक्षर अवन सबै चरणमा पाँँचौँँ लघु छै टौँँ गुरु भए कु न छन्द हुन्छ
?
A. तोटक छन्द।
B. लशिररणी छन्द।
C. अनुष्टुप छन्द।
D. मावत्रक छन्द।
X ऽ ऽ ऽ भए ........... गण हुन्छ ।
A. भ।
B. स।
C. म।
D. य।

xi “धन नै सबमा अवत उच्च गनी
सब र्ोक यहाँ मन तुच्छ भनी,
धनमै सब बुवि वििेक गयो
यस कारण मावनस दुष्ट भयो।।”
(झगडा – हररप्रसाद ररजाल )
उि पं वि कु न छन्दमा रलचएको छ ?
A. तोटक।
B. लशिररणी।
C. अनुष्टुप।
D. उपमा।
xii लशिररणी छन्दमा कवत अक्षरको एक चरण हुन्छ ?
A. बाह्र।
B. सत्र।
C. उन्नाइस।
D. आठ।

2

Page 4

2 वनम्नलललित काव्यांश राम्ररी पढ् नुहोस् अवन सोलधएका बहुिैकल्पिक प्रश्नहरूका सही विकि 8x1=8
चुनेर लेख्नुहोस्।
भारी बोके र जाडाको टाढाको बटु िा-सरी।
वहम-दन्तुर हेमन्त आयो मैलो-पना धरी॥

मैलो दुगुथणको र्ैलो त्यो हेमन्त भयङ्कर।
देिेर डरले भागी शरद् बाला वदगन्तर॥

हेमन्त डावकनी-तुल्य लोक ठाडै कठ्याउँ छ।
झल्कने वहम-दाह्राले जो जो पायो अँठ्याउँ छ।

घसी भस्म तुषाराको कु इराको लटा धरी।
धुल्पिये-को छ हेमन्त अिधूतै-बराबरी॥

अँठ्याउने वहमै लचम्टा मौकामा छन्छनाउँ छ।
जहाँ पनी धुिाँ धार धुनी घोर जगाउँ छ।

परालको नलै मैला उसको छ बगम्बर।
माला कटकटाऽऽकार दन्तको फेछथ सुन्दर॥

गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुि।
फुस्रा हेमन्त बाबाका चेला झैँँ छन् वत सिुि॥

नयनाऽऽनन्दका सार्ै रसनाऽऽनन्द-दायक।
फल अको कु नै छै न सुन्तला-तुल्य लायक॥

सुन्तला छन् वफललङ्गा झैँ फु स्स हुस्सू धुिाँ -सरी।
वबना आगो पनी झल्क्यो धुनीको वदव्य माधुरी॥

कु इरो बढदै आयो शाल्पन्त-शोभा सबै हरी।
जीिका मनमा मानू भोगको वतसथना-सरी॥

वबहानी-पिको राती शीतको कु इरा-लसत।
अनौठाको वमत्यारी छ रुने हाँ स्ने क्रमै-लसत॥

छु ट्टयाई औलको सीमा काँ ठो लागी िरी-परी।
पवहले कु इरो बस्छ तन्के को पगरी-सरी॥

त्यो देिी उसको वमत्र शीत िैररन र्ाल्दछ।
तत्कालै कु इरो सोझै फाँ टमा फाल हाल्दछ।
i उि काव्यांश कु न िण्डकाव्यबाट उद्घृत गररएको हो ?

3

Page 5

A. ऋतु सं हार ।
B. ऋतु विचार ।
C. ऋतु राग ।
D. ऋतु िणथन ।
ii यस िण्डकाव्यका रचवयता कँो हुन् ?
A. आवदकवि भानुभि आचायथ।
B. महाकवि लक्ष्मीप्रसाद देिकोटा।
C.नाट्यसम्राट बालकृ ष्ण सम।
D.कविलशरोमलण लेिनार् पौडँ्याल।
iii सुतलालाई कविले वकन ‘रसनाऽऽनन्द’ फल भनेका हुनँ् ?
A. लचसो भएकाले।
B. अवमलो भएकाले।
C. गुललयो भएकाले।
D. रलसलो भएकाले।
iv कविले हेमन्त ऋतुलाई के सँ ग तुलना गरेका छन् ?
A. सुिीसँ ग
B. सूयथसँग
C. डावकनीसँ ग
D. सज्जनसँ ग
v कविले के लाई कु इराको वमत्र भनेका छन् ?
A. शीत
B. रुिा
C. पगरी
D. काँ ठो
vi ‘वबहानी-पिको राती शीतको कु इरा-लसत ।
अनौठाको वमत्यारी छ रुने हाँ स्ने क्रमै-लसत।।’
कविले यस पद्ांशबाट के भन्न िोजेका हुन ?
A. वबहानीपिमा कु इरो र शीत दुिै हुन्छ।
B. वबहानीपिमा कु इरो र शीत दुिै हुँदैन।
C. वबहानीपिमा कु इरो र घाम दुिै हुन्छ।
D. वबहानीपिमा घाम र शीत दुिै हुन्छ।
vii कविले वकन हेमन्तलाई ‘मैलो दुगुथणको र्ैलो’ भनेका हुन् ?
A. दुगुथणी मावनसहरू बढे काले।
B. तुषारो र कु इरोले नढाके र जाडो बढे काले।
C. तुषारो र कु इरोले नढाके र गमी बढे काले।
D. तुषारो र कु इरोले ढाके र जाडो भएकाले।
viii ‘पवहले कु इरो बस्छ तन्के को पगरी-सरी॥’
यस िाक्यमा प्रयोग गररएको ‘पगरी’-शब्दको अर्थ के हो ?
A. साडी।
B. टोपी।
C. पटु का।

4

Page 6

D. फेटा।
भाग – दुई
िणथनात्मक प्रश्नहरू
3 वनम्नलललित प्रश्नका उत्तर लेख्नुहोस्। 2x5=10
i “ म एकलो वफट्टो, उ पवन एकली, उसको पवन मर्यो, मेरो पवन मर्यो,बालबच्चा छै न दुिैको.
अन्त हामीलाई घरजम गदाथ के ले र्ुन्छ ॽ”
- उि िाक्यमा ‘उसको पवन मर्यो, मेरो पवन मर्यो’ भन्नाले कस-कसको को-को मरेको कु रा
गररएको छ ?
ii धने कसको लोग्नेको हो ? उ मेकी कमानमा के काम गर्थ्यो ?
iii जुनेली रेिा उपन्यासमा को हट्टाबाहर भएको लर्यो ? वकन ?
iv जूनलाई ढाक्ने कालो मेघ हटे को दृश्यले माललनीलाई के प्रेरणा वदयो ?
v जसे हट्टाबाहार भएपलछ के -के गरेर पेट पालो गर्यो ॽ
4 वनम्नलललित प्रश्नहरूका उत्तर लेख्नुहोस्। 2x3=6
i लेिनार् पौडँ्यालको ‘वपं जराको सुगा’ कविताको विशेषता के छ ?
ii ‘इस्सोर’ शीषथक भएको कविता कसले कवत िषथको उमेरमा रचेका लर्ए ?
iii ‘पाररजात’-को न्वारनको नाम के हो ? उनको जन्म भारतको कु न ठाउँ मा भएको हो ?
वनम्नलललित प्रश्नहरूका उत्तर लेख्नुहोस्।
5 "मलाई एउटा कु राको तपाईंले मद्दत गनुथपर्यो, आफ्नो व्यर्ालाई जाहेर नगरीकन बोवकरहनु
झन् व्यर्ालाई गह्रौँँ गनुथ दे िेँँ, कसैलाई पवन नभवनकन आफ्नो भलाद्मीपनलाई तपाईँले रक्षा
गनुथहोला भन्ने म चाहन्छु ।"
उि गद्ांशमा कसले कोसँ ग मद्दत माग्दै गरेको अिस्था छ ? 2
6 उज्यालीलाई के को मद्दत चावहएको छ ? 2
7 रानुका अनुसार विमलको लभत्री रूप कस्तो लर्यो ? 2
8 रानुको बावहरी रूप र लभत्री रूपमा के फरक छ ? 3
अर्िा
“परार्थद्वारा स्वार्थ पटाउनु उत्तम” भनेको के हो ?
9 ‘त्यो फेरर फकथ ला ?’ कर्ाकी पात्रा सानीले दीघथ कालसि यात्रीको प्रतीक्षा गरेर बस्नु कवतसि 3
ठीक लर्यो ? आफ्नो विचार लेख्नुहोस्।
वनम्नलललित प्रश्नहरूका उत्तर लेख्नहु ोस्।
10 “सयपत्री फूल र नेपाली जावतमा के समानता छ ? 2
11 वनबन्धकारले सयपत्री फूललाइथ के -के सँ ग तुलना गरेका छन् ? 2
12 लक्ष्मीप्रसाद देिकोटाले ‘हाइ हाइ अंग्रेजी’ वनबन्धमा नेपाली जगतमा नियुग ल्याउन के -के 4
सुधार गनुथपछथ भनेका छन् ?
वनम्न प्रश्नहरूका सं क्षेपमा उत्तर लेख्नुहोस्।
13 बलन्दनी एकाङ्की नाटकले के सन्देश वदन चाहेको छ ? 2
14 साधारण अर्थमा नाटक भनेको के हो ? 3
15 ‘नाटकको सफलता- असफलताको लेऱाजोिा नाटक मञ्चनपलछ मात्र हुन्छ।’यस कर्नबाट 3
रामकृ ष्ण शमाथले के प्रष्ट पानथ िोजेका हुन् ?
16 वनम्न प्रश्नहरूका उत्तर लेख्नुहोस्।

5

Page 7

i नेपाली भाषालाई कु न-कु न नामले जावनन्छ? 2
ii एक समयमा नेपाली भाषालाई वकन िस भाषा भवनन्थ्यो ? 2
iii तीन घुम्ती र लशरीषको फूल उपन्यास कस-कसले लेिेका हुन् ? 2
17 तल वदइएको कु नै एक विषयमा लगभग १५० शब्दहरूको वनबन्ध लेख्नुहोस् । 5
• विज्ञानको चमत्कार।
• भारत: अनेकतामा एकताको प्रतीक ।
• जैविक िेती उत्तम, पेशा ।
18 चलभाष (मोबाइल फोन)-को सदुपयोग गने उपदे श वदँदै वदल्लीमा बसेर पढ् ने भाइलाई पत्र 5
लेख्नुहोस् ।
अर्िा
आफ्नो जमीनमा भएको सिुिाको रूि काट्ने अनुमवत माग्दै, क्षेत्रीय अलधकारी, िन-जं गल
विभागलाई एउटा वनिेदन पत्र लेख्नहु ोस्।

6

Page 8

Study Materials
Notes

Model Papers Class 6 Notes

Sample Papers Class 7 Notes
Half Yearly Sample Papers Class 8 Notes

Class 9 Notes
Important Resources
Class 10 Notes
Periodic Table
Class 11 Notes
Writing Skills / Formats

Maps of India / World Class 12 Notes

Books and Solutions

NCERT Books
NCERT Book Solutions
HC Verma Chapter Wise Solutions
RD Sharma Solutions
CGBSE Solutions

Document Details

Board / OrgCBSE
ExamClass 12
TypeSample Paper
Pages8
Updated24 Sep 2026