Page 1
CENTRAL BOARD OF SECONDARY EDUCATION
SAMPLE PAPER
CLASS 12
2025
Page 2
Nepali (Code: 124)
Class – XII
2024-2025
SAMPLE QUESTION PAPER
Time Allowed-3 Hrs Full marks-80
सामान्य निर्दे शि –
यो प्रश्नपत्र र्दु ई भागमा बााँ ऩिएको छ - भाग एक अनि भाग र्दु ई ।
भाग एकमा जम्मा र्दु ईवटा मूल प्रश्नहरू(प्रश्न 1 र 2 ) सोनिएका छि् जस अन्तगगत 20 वटा
वहुवै कल्पिक वस्तु परक प्रश्नहरू रहेका छि् ।
भाग र्दु ईमा 16 वटा वर्गिात्मक प्रश्नहरू (प्रश्न 3र्दे ल्पि 18 ) सोनिएका छि् जसअन्तगग त आन्तररक
नवकिहरू पनि नर्दइएका छ्ि ।
प्रत्येक प्रश्न संख्यमा नर्दइएको निर्दे शिलाई पालि गर्दै सोनिएका प्रश्नका उत्तर ले ख्िुह ोस् ।
प्रश्न भाग – एक अंक
सं ख्या वस्तुपरक प्रश्नहरू (व्याकरण र छन्द अलङ्कार)
1 निम्ननलखित वहुवै कखिक प्रश्नहरूका सही नवकि चुिेर लेख्िुहोस् । 12x1=12
ii अलङ्कारको मु ख्य काम काव्यको अर्गमा ......... बढाउिु हो ।
A. अङ्ग
B. अं क
C. रमर्ीयता
D. असौन्दयग
ii शब्द अलङ्कारले ....... महत्त्व नर्दन्छ ?
A. वर्गलाइग ।
B. वाक्यलाइग ।
C. अर्ग लाइग ।
D. शब्दलाइग ।
iii अलङ्कारले र्ोरै शब्दमा िेरै ......... प्रकट गिग सक्छ ।
A. वर्ग।
B. ढङ्ग।
C. अक्षर।
D. भाव।
iv “आाँ िा मृग का झैं चञ्चल छि् ”। यस भिाईमा कुि शब्द उपमाि हो ।
A. आाँ िा।
B. मृग।
C. झैं ।
D. चञ्चल।
v एउटै शब्दमा ....... अर्ग लुकेको भए श्ले ष अलङ्कार हुन्छ ?
A. एक
B. समाि
C. अिे क
D. नववेक
vi उपमेय भिे को ....... गररएको वस्तु हो भिे उपमाि भिे को तुलिा गिग बानहरबाट
ल्याएको वस्तु हो।
A. र्दाि।
1
Page 3
B. वरर्दाि।
C. तुलिा।
D. कििा।
vii छन्दलाई असल ढङ्गले अनि सािे काम ऋनष नपङ्गलले गरे का हुिाले यसलाई .......शास्त्त्र
पनि भनिन्छ ।
A. ऋनष।
B. नपङ्गल।
C. वेर्द।
D. िमग ।
viii छन्दमा रनचएको कनवतामा चरर्को अल्पन्तम वर्ग आवश्यकता अिुसार ........ हुन्छ ।
A. लिु ।
B. लिु गुरु र्दु वै ।
C. ह्रस्व।
D. गुरु।
ix वानर्गक छन्दमा कनत वर्गको एक गर् हुन्छ ?
A. चार।
B. पााँ च।
C. तीि।
D. र्दु र्इ।
x ऽ ऽ । भए ....... गर् हुन्छ ।
A. म।
B. स।
C. त।
D. भ।
xi “रनसलो भररलो मिु जीविको,
अनत माि यहााँ मिु मािवको।
समतु ल्य कही ाँ यस जीविमा,
अहाँ छै ि कतै अिुकूल छ यो।।”
उक्त पं खक्त कु ि छन्दमा रनचएको छ ?
A. तोटक।
B. नशिररर्ी।
C. अिुष्टु प।
D. उपमा।
xii ........ कनवता भावपू र्ग, लयपू र्ग र नमठो हुन्छ।
A. छन्दोबद्ध।
B. छन्दोभङ्ग।
C. छन्दनवहीि।
D. छन्दशून्य।
2 निम्ननलखित काव्यांश राम्ररी पढ् िुहोस् अनि सोनिएका वहुवैक खिक प्रश्नहरूमध्ये 8x1=8
कुिै दसवटाका सही नवकि चुिेर लेख्िुहोस् -
राम झैं रनव जािाले कोल्टामा मन्द भैकि ।
जाि-की पनििी हिग िडा भो नहम-रावर् ॥
नवहोश भै - ढली - हाली पनििी नवकलाऽऽकृनत ।
होशमा नकि िुस्रन्थी अकाग का कािमा सती ?
र्दु ष्टले पनििी कान्ता हिाग ले नवरहाऽऽतुर ।
र्दोस्रो राम - सरी सूयग बिे मानलन्य - मल्पन्दर ॥
2
Page 4
समातेर ििू रानश राम - रूप - नर्दवाकर ।
सीताऽऽपुर हुाँर्दै ज्यार्दै जााँ र्दैछि् की उाँ िो - नतर ?
एतावता बढयो जाडो, र्ाल्यो त्यो नहम वषगि ।
नबलायो कमल - श्रेर्ी, पुगे श्रीसूयग र्दल्पिि ॥
र्दु :ि र्दु भाग ग्यको िारो ठण्डीका उग्र - रूपमा ।
िनिाँर्दो छ कठै ! राती लगातार गरीबमा ॥
र्दु :िीका र्दु :िको यार्द भये - र्दे िी अलीकनत ।
र्दै वले सब उल्टन्थ्यो तत्कालै सृनष्ट-पद्धनत ॥ ७८
र्दु :िी गरीबका लेिा िि - र्दे िी नशिा - तक ।
चचगरी नचरिे पापी हेमन्तै िोर िारक ॥
रातमा िुसर्दा शीत र्दु :िीका नभत्र आाँ तमा ।
र्दााँ तको झगडा हुन्छ को जािे कुि बातमा ॥
कन्था नबकामका भद्दा र्ाङ्िामा मस्त भै कि ।
हालका कनवजी जस्तै लागे गररब िुल्पचचि ॥
कालो तरङ्ग - सङ्कीर्ग र्दह झैं पान्थको मि ।
फोरी ियिको बााँ ि लाग्यो साहै छचल्पिि ॥
िडी - तुल्य पला लाग्छि्, वषग - तुल्य िडी सब ।
र्दु :िी र्दाहा नकटी भोग्छ रातको शीत गौरव ॥
िुचयाउाँ छि् सबैलाई काला र्दीिग नवभावरी ।
कठै ! िोर अनवद्याका गह्रुङ्गा गठरी - सरी ॥
जुि रात - नवष हुन्छ र्दु : िीको प्रार् - संशय ।
सुिीलाई उिै रात सुिाका लहरी - मय ॥
i उक्त काव्यां शमा कुि िण्डकाव्यबाट उर्द्िृत गररएको हो ?
A. ऋतु संहार ।
B. ऋतु नवचार ।
C. ऋतु राग ।
D. ऋतु वर्गि ।
ii यस िण्डकाव्यका रचनयता के हुि् ?
A. आनर्दकनव भािुभक्त आचायग।
B. महाकनव लक्ष्मीप्रसार्द र्दे वकोटा ।
C.िाटक सम्राट बालकृष्ण सम ।
D.कनवनशरोमनर् लेििार् पौड्याल ।
iii यस ऋतुमा रामलाई कोसाँग तुलिा गररएको छ ?
A. नहमाल।
B. शशी ।
C. रनव।
D. रावर्।
iv यस ऋतुमा नकि कमलका फूलहरू नबलाउाँ छि् ?
A. हावा चलेर।
B. िाम लागेर ।
C. नहउाँ परे र ।
D. पोिरी तातेर।
v यस ऋतुले कसको लानग र्दु भाग ग्य नलएर आएको हुन्छ?
A. सुिी-ििी।
B. र्दु िी-सुिी ।
C. ििी-गरीब ।
D. गरीब-र्दु िी। ।
vi ‘दु :िी गरीबका ले िा िि - दे ि ी नशिा - तक ।
3
Page 5
चचचरी नचरिे पापी हेम न्तै घोर िारक’
उक्त पद्यमा ‘िि - दे िी नशिा – तक’ भिे को केे हो ?
A. िुट्टार्दे ल्पि अिुहारसम्म ।
B. िर्दीर्दे ल्पि सागरसम्म।
C. िङर्दे ल्पि टु प्पीसम्म ।
D. पूवगर्देल्पि पनिमसम्म ।
vii ‘दााँतको झगडा हुन्छ’ यहााँ कनवले के भन्न चाहे का हुि् ?
A. भिाभि गरे र झग़िा गिुग ।
B. टोकाटोक गरे र झग़िा गिुग ।
C. जा़िोले र्दााँ त कट् कटाउिु ।
D. िािा चपाउर्दा र्दााँ त ठोनकन्छ।
viii र्दु ुःिीका लानग हेमन्तका रात ............. झैं लाग्छि् ।
A. ि़िी तुल्य पला ।
B. पला तुल्य ि़िी।
C. ि़िी तु ल्य वषग ।
D. सु िा तुल्य ि़िी ।
भाग – दु ई
वणचिात्मक प्रश्नहरू
3 निम्ननलखित प्रश्नका उत्तर लेख्िुह ोस् (कुिै पााँच मात्र )- 2x5=10
i जुिेली रे िा उपन्यासकी मूल पात्राको िाम के होॽ उसको लोग्नेको मृत्यु कुि कारर्ले
भएको नर्यो ॽ
ii जसेलाई हट्टाबाहर गिुगमा अंग्रेज ब़िासाहबको के स्वार्ग लुकेको नर्यो ॽ
iii हट्टाबाहर भएर जसेले कहााँ -कहााँ के-के गरे र जीवियापि गर्योॽ
iv पुतलीले रािे नबरालोको पञ्जाबाट भागेको दृश्यबाट मानलिीले के नशक्षा पाई ॽ
v जुिेली रे िा उपन्यासमा कसको कारर्ले गर्दाग कहााँ का गरीब मजर्दु रहरूले र्दु ुःि-कष्ट
भोग्नु परे को छ ॽ
4 निम्न प्रश्नहरूका उत्तर लेख्िुहोस् - 2x3=6
i लेििार् पौड्यालले रचेका कुिै र्दु इग कृनतका िाम लेख्िुहोस् ?
ii िेपाली सानहत्यका शेक्सनपयर भिेर कसलाई जानिन्छ ? उिले कनत वषग को उमेरर्दे ल्पि
कनवता लेख्न र्ालेका हुि् ?
iii पाररजातको जन्म कहााँ अनि कनहले भएको नर्यो ?
निम्ननलखित प्रश्नहरूका उत्तर ले ख्िुहोस् ।
5 ‘नकन्तु िारी एकमात्र पत्नी िै त होइि, त्यो पत्नी बाहेक केही हो, बनहिी हो, नर्दर्दी हो,
बुहारी हो, भाउज्यू हो, आमा हो र यी सबैभन्दा िारी मूनतगमाि ममता हो।’
2
-उक्त गद्यां शमा िारीका कुि-कुि रूप र्दे िाउि िोनजएको छ ?
6 िारीको कुि रूपलाई सबभन्दा श्रेष्ठ मानिएको छ ? नकि ? 2
7 यात्रीले सािीलाई भान्सा पकाउिका निल्पि के-के ल्याउि लगायो ? 3
8 रूपको मूल्य कर्ामा रािु र नवमलको नभत्री रुपमा के फरक नर्यो ? 3
अथवा
रूपको मूल्य कर्ाको अन्तमा “प्रमोर्द र सािी बज्यै मरे जस्ता भए। बारी हररयो नर्यो”
भिेर लेिकले के प्रष्ट पािग चोहेका हुि् ?
9 उज्यालीको मिमा कस्तो पी़िा लुकेको नर्यो? त्यो पी़िा कसको माध्यमबाट पोख्न पाई ? 3
निम्ननलखित प्रश्नहरूका उत्तर लेख्िुहोस् -
10 हाइ हाइ अंग्रेजी भिेर र्दे वकोटाले हामीलाई के भन्न चाहेका हुि् ? 2
4
Page 6
11 नतहारको कुि नर्दि सयपत्री फूलको महािता सवोकृष्ट हुन्छ? नकि ? 2
12 सयपत्री फूल र िेपाली जानतमा के समािता छ ? 4
निम्न प्रश्नहरूका सं क्षेपमा उत्तर लेख्िुह ोस् ।
13 सं सारमा िाटक उत्पनतको श्रेय नकि ती आनर्दम मािवहरूलाई जान्छ ? 2
14 िीनतशा को हुि् ? उिी कलमको माध्यमले के-को नवरोि गिग चाहल्पन्छि् ? 3
15 निरीक्षकले िीनतशाको कलम भााँ नचनर्दएपनछ कसरी अत्याचारको नवरोि गिे िोषर्ा 3
गररि् ?
16 निम्न प्रश्नहरूका उत्तर लेख्िुहोस् - 3x2=6
i िेपाली भाषालाई नकि साझा भाषा भनिएको हो ?
ii िेपाली भाषामा रनचएको पनहलो र र्दोस्रो कृनत कुि-कुि हो ?
iii नवजय मल्ल र पाररजातका एक-एकवटा उपन्यासका िाम लेख्िुहोस् ?
17. तल नर्दइएको कुिै एक नवषयमा लगभग १५० शब्दहरूको निबन्ध लेख्िुहोस् । 5
चलभाष (मोबाइल)-को लाभ र हानि।
जी २० सम्मेलि ।
िेलकूर्दको महत्व ।
18 मातृभाषाको महत्त्व जिाउाँ र्दै अमे रीकामा पढ्िे भाइलाई पत्र लेख्िुहोस् । 5
अथवा
आफ्िो नवद्यालयमा आपर्दा सचेतिा कायग क्रम आयोनजत गररनर्दिे माग गर्दै आपर्दा
नवभागका, निर्दे शकलाई एउटा निवेर्दि पत्र ले ख्िुहोस् ।
5
Page 7
CBSE STUDY MATERIAL
CBSE Board
INFORMATION CLASS STUDY MATERIAL
1 Time Table 09 Sample Paper
10 Sample Paper
2 Result
11 Sample Paper
3 Syllabus 12 Sample Paper
OTHER RESOURCES
09 Question Paper
Maps of India, Maps of World
Writing Skill Formats 10 Question Paper
Periodic Table 11 Question Paper
12 Question Paper
Class 9 Notes
Class 10 Notes
NCERT Book
Class 11 Notes
Class 12 Notes NCERT Solutions
ENTRANCE EXAMS
JEE Main CLAT CUET UG
JEE Advanced NEET UG Fashion & Design