Page 1
Meghalaya Board of School Education
SAMPLE
PAPERS
Page 2
NEPALI
ELECTIVE
Class XII
Full Marks: 80
Time: 3hours
The figures in the margin indicate full marks for the Questions.
General Instructions:
(i) Write all the answers in the Answer Script.
(ii) Attempt objective questions serially.
(iii) Attempt all parts of a question together at one place.
(iv) The question paper contains 3 sections, Section – A, B and C
(v) Section ‘A’ Contains Multiple Choice(MCQ), each question is 1 marks, Section
‘B’ contain 2 and 3 marks each and Section ‘C’ reading skills, unseen passage and
Descriptive questions.
(SECTION: A)
(Marks: 30)
1. तल दिइएका प्रश्नहरूका वै कल्पिक उत्तरमध्ये सही उत्तर छाने र लेख -:
1x30=30
(क) ‘बसाइँ ’ उपन्यास कसले लेखेका हुन्?
(i) जगत छे त्री
(ii) तुलसीबहािु र छे त्री
(iii) हककबहािु र छे त्री
(iv) लीलबहािु र छे त्री
(ख) ‘बसाइँ ’ उपन्यास कस्तो उपन्यास हो?
(i) सामादजक
(ii) पौरादिक
(iii) ऐदतहादसक
(iv) वै ज्ञादनक
(ग) ‘मसान’ नाटकको पदछल्लो आधा भागमा कदत दृश्य छन्?
1
Page 3
(i) चार दृश्य
(ii) पाँ च दृश्य
(iii) ६ दृश्य
(iv) सात दृश्य
(घ) झुमा के गाउन दसपालु छे ?
(i) झ्याउरे गीत
(ii) मारुनी गीत
(iii) सँ दगनी गीत
(iv) चै ते गीत
(ङ) गोपाल ररमालले ले खेको नाटक कुन हो?
(i) िोबाटो
(ii) कदत गल्ती
(iii) मसान
(iv) पल्लो घरको झ्याल
(च) यु वतीको खास नाम के हो?
(i) िु लही
(ii) हे लेन
(iii) बाग्मती
(iv) कान्छी
(छ) िु लाहा,िु लही, लोकन्तीको पालैदसत अरुहरू लुँदिएर आउँ छन् ?
मादिको वाक्यमा ‘लोकन्ती’ के हो?
(i) िु लाहा
(ii) िु लही
(iii) जन्ती
(iv) िु लहीकी सु सारे
(ज) खू ब खाइयो ---------------- को भोज।
तलको सही शब्द छानेर मादिको ररत्तो ठाउँ भर
(i) दबहे
(ii) पास्नी
(iii) जन्मदिन
(iv) नोकरी
(झ) वाग्मतीको छोरो कुन रोगले मरे को दियो?
2
Page 4
(i) है जा
(ii) दनमोदनया
(iii) मलेररया
(iv) टाइफाइि
(ञ) कृष्ण कस्तो मादनस हो?
(i) इमानिार
(ii) बेइमान
(iii) बु झक्की
(iv) सोझो
(ट) ‘मसान’ भनेको के हो?
(i) नाटक
(ii) किा
(iii) उपन्यास
(iv) दनबन्ध
ठ) ‘मसान’ नाटककमा कदत दृश्य छन् ?
(i )आठ
(ii) नौ
(iii) िश
(iv) एघार
(ि) धनेले वै िारकहाँ बाट के ल्यायो‘?
(i) धान
(ii) मकै
(iii) भैं सी
(iv) गाई
(ढ) छहरे धारामा कसले कसलाई भे ट्यो?
(i) धने ले वै िारलाई
(ii) काकीले ररकुटे लाई
(iii) झुमालाई ररकुटे ले
(iv) ररकुटे ले कालेलाई
(ि) भाइलाई कीराले टोक्यो।
3
Page 5
मादिको वाक्यमा ‘लाई’ र ‘ले’ के हुन्?
(i) सं ज्ञा
(ii) दिया
(iii) दवशेषि
(iv) कारक
(त) वाक्यमा कसै लाई मु ख्य ठानेर त्यसका बारे मा बोदलने रीदतलाई के भदनन्छ?
(i) सल्पन्ध
(ii) समास
(iii) वाच्य
(iv) काल
(ि) दनयदमत मात्रा वा विक का आधारमा दवश्राम हुने लय के हो‘?
(i) अलङ्कार
(ii) छन्द
(iii) रस
(iv) काल
(ि) ‘ ह्ियले जु न कुराको स्वाि पाउँ छ त्यो----------- हो’।
तलको उदचत शब्द छानेर मादिको वाक्य पू रा गर
(i) रस
(ii) अलङ्कार
(iii) छन्द
(iv दवभल्पि
(ध) वै िार बूढाले प्रयोग गने िे गो के हो‘?
(i) तपाईँको
(ii) क्यानाम
(iii) हरररामको
(iv) के रे
(न) ‘कदत बे ला अन्भदनएछ साँ ढे’।
मादिको वाक्यमा ‘साँ ढे’ के हो?
(i) गाई
(ii) भैं सी
4
Page 6
(iii) घोिा
(iv) गोरू
(प) झुमाको उद्धार गने व्यल्पि को हो?
(i) धने
(ii) बैिार
(iii) ररकुटे
(iv) मोटे काकी
(फ) िु लही कृष्णकी के हो?
(i) स्वास्नी
(ii) छोरी
(iii) नोकनी
(iv) बदहनी
(ब) उपन्यासमा १४-१५ वषक पु ग्ने को हो?
(i) वाग्मती
(ii) ठूली
(iii) झुमा
(iv) मै ना
(भ) ‘मसान’ नाटक कदत भागमा बाँ दिएको छ?
(i) एक भाग
(ii) िु ई भाग
(iii) तीन भाग
(iv) चार भाग
(म) ‘मसान’ नाटक हो-
(i) हास्यमू लक
(ii) पौरादिक
(iii) समस्यामू लक
(iv) ऐदतहादसक
(य) यु वतीको िु लहीसँ ग कुन साइनो छ?
(i) सौताको
(ii) दछमे कीको
5
Page 7
(iii) दििी-बदहनीको
(iv) आमा-छोरीको
(र) वै िारले धनेलाई कस्तो िरमा भैं सी दियो?
(i) सस्तो िरमा
(ii) चको िरमा
(iii) दसत्तै मा
(iv) भाकामा
(ल) ‘म’ मात्रै खोिो बाँ सुरीजस्तै उत्ताउली भएर उसै को सासले बदजरहे छु’
यस वाक्यमा ‘म’ पात्र को हो?
(i) यु वती
(ii) िु लही
(iii) वाग्मती
(iv) सासू
(व) ------------ ले मलाई यस्तो स्वािी बनाइदिनु भयो’।
सही शब्दले मादिको ररत्तो ठाउँ भर-
(i) उहाँ ले
(ii) उसले
(iii) दतमीले
(iv) तपाईंले
(श) बसाइँ सने मान्छे को हो?
(i) कृष्ण
(ii) काकी
(iii) धने
(iv) ररकुटे
6
Page 8
(SECTION – B)
(Marks: 20)
2. िु इ वाक्य वा शब्दमा उत्तर ले ख (कुनै चार): - 2x4=8
(क) भोटू को हो? ऊ दकन पोष्यपु त्र भयो?
(ख) यु वती र कृष्ण को हुन् ?
(ग) वाच्य के हो?
(घ) कारक के हो?
(ङ) अमक ल के हो? कसले कसलाई अमक ल दतयो?
(च) धने को पररवारमा को को सिस्य छन् ?
(छ) रागेभीर भनेको के हो? यसमा कसको साइनो छ?
(ज) मोटे काकीले केके काम गछक ?
3. तीन वा चार वाक्यमा उत्तर ले ख (कुनै चार):- 3x4=12
(क) झुमाको पररचय िे ऊ।
(ख) िु लही को हो? उसको कसरी मृ त्यु भएको छ?
(ग) रस भनेको के हो? िु ईवटा रसका नाम लेख।
(घ) छन्द भने को के हो? एउटा उिाहरि िे ऊ।
(ङ) यु वती दकन आमा बन्न सल्पिन? उसले के गछे ?
(च) छोराकी आमा भएर पदन िु लही दकन िु ुःखी बनेकी छे ?
(छ) वाग्मती दकन कृष्णको घरमा नोकनी बनेकी छे ?
(ज) िोबाटे सादहं लो को हो? ऊ कस्तो स्वभावको छ?
(SECTION – C)
(Marks: 30)
4. तलको अनु च्छेि पढे र सोदधएका प्रश्नको उत्तर लेखुः-
“होला, भाग्य दवधाताले ले ख्ता हुन्। तर समिशी दवधाताले लेख्ने भाग्य.... यदत
पक्षपादत दकन? पदसनामा हाि घोट् ने पररश्रमजीवी पीठोको दनल्पि आँ सु बहाउँ छन्, दतनै
जीवको घोदटएको हाि एकत्र पारे र चाट् नेहरू अकोदतर ऐस गछक न्। के भाग्य त्यही हो
त? होइन, दवधाता त्यदत अन्यायी छै नन्, भाग्य मादनसको व्यवस्िाबाट बन्छ। भाग्य दनभक र
गछक समाजको सु व्यस्िामा, समाजको सहयोगमा, समाजमा पाइने सु योग र सु दवधामा। के
7
Page 9
आज उसले अदलकदत पदन उठ् ने मौका पाएको भए, उसको पीिा समाजले बुदझदिएको भए,
उसको पररश्रम साकार हुने दिएन र? के आज झुमाको सानो िोषमादि समाजले ठूलो
अट्टहास नगने भए ऊ त्यसरी हताश भएर घरबाट दनस्कन्थी? के िोष उसको मात्र हो?
एउटी सरल अबलाबाट लाभ उठाएर वासनाको दतखाक मे टाउने ररकुटे को होइन? तर
त्यसको िण्ड समाजले दिन्छ, दनुःसहाय अवलालाई उसको पररवारलाई।
प्रश्नहरूुः-
(क) भाग्य केमादि दनभक र गछक ? 1
(ख) कसले कसको लादग ठूलो अट्टहास गरे को छ? 1
(ग) कसको पररश्रम साकार हुने दियो?
(घ) ‘अट्टहास’ र ‘दनुःसहाय’ शब्दका अिक लेख 1
(ङ) यस अनुच्छेिको उदचत शीषकक के हुनसक्छ? 1
5. तलको अनुच्छेि पढे र सोदधएका प्रश्नहरूका उत्तर लेख-
लौ, नभन्दै खे ल दबगाररिी यसले ! त्यसै ले लौ िशकनढु ङ्गाले यसलाई हान्। म
भाग्यमानी? तपाईंदसत मे रो यस्तो िु गकदतमादि अब िया पदन दसल्पद्धयो है न? अब दगज्याउन
लाग्नुभो(आँ खा दचम्ले र ढु ङ्गाले दहकाक उँिै) तपाईं ले मलाई ढाँ टेर यो घरदभत्र हुदलदिनुभो।
जबजकस्तीदसत छोरो पाउन लाउनुभो। अदन अब छोरो पाएँ ,त्यसलाई खोसे र दलनुभो! आफ्नै
िाइजोजस्तो गरे र। दतमीले गिाक पानी बादफयो। दबनादसदत्तमा मै ले यो िु ुःख भोग्नुपयो। मै ले
कसै को केही दबगारे की दिइनँ। लौ वाग्मती,हाम्रो खे ल दबगाररदिने यही हो! लौ तँ पदन बजा
यसलाई) बोक्सी कहाँ की। मे रो पोइलाई तैं ले भे िो तु ल्याइस् । तँ जस्तीलाई मै ले मे रो छोरो
पत्याउनु परे को छ। भै गो, तैं ले पाल्नपिै न मे रो छोरोलाई। लौ अदहले दलएर आ,जा।(त्यसरी
केटाकेटीजस्तै उफ्री खे ल दबगाने सािीलाई ढु ङ्गाले दहकाक इरहे की मान्छे , नराम्रोदसत लत्रङ्ग
परे र बादलष्टमा िचाररन्छे । आँ खा भयानक छ। लौ यो बादहरको ओठ त टम्म बन्द
गररदिन्छु ,दभत्र यो छाती दचररएर दचच्याउँ िो ओठ भएको कल्ले सु नेर बन्द गररदिने ? खटनको
मानु त भै गो दजनदतन घाँ टीबाट दछलाक तर यो खटाइदिएको मया यो लोलोपोतो!
प्रश्नहरूुः-
(क) मादिको अनुच्छेिमा कसले कसको भाग्य दबगाररदिएको छ? 1
(ख) कसले छोरो खोसे र लगे को कुरा भदनएको छ? 1
(ग) कसले दबनादसदत्तमा िु ुःख भोग्नुपरे को छ? 1
(घ) ‘िशक नढु ङ्गा ’ र ‘बादलष्ट’ शब्दका अिक लेख 1
(ङ) यस अनुच्छेिको उदचत शीषकक के हुनसक्छ? 1
6. सप्रसँ ग व्याख्या गर- ५
8
Page 10
अदघ बढ् नलाई उसका पाइला सरे नन्, पदछ फकेर भाग्न उसलाई सहास भएन, ऊ
जिवत उदभइरही।
अिवा
दतमीले उसलाई आफ्नो छोरो नसम्झे पदन उसले त सं सारमा अरु सबैले जन्मदिने
आमालाई समे त दबसे र दतमीलाई साख्खै आफ्नी आमा सल्पम्झसक्यो।
7. ‘मसान’ नाटकका सबै पात्रहरूको नाम लेख्िै मु ख्य नायक कृष्णको चररत्र दचत्रि गर।
अिवा
‘मसान’ नाटकका नारीपात्रका के के समस्हरू छन्? ले ख।
8. धने को हो? उसले जीवनमा के के सपना िे खेको छ? ले ख।
अिवा
‘बसाइँ ’ उपन्यासको मु ख्यपात्र मोटे काकीको चररत्र दचत्रि गर।
9. तल दिएको कुनै एउटा दवषयमा १५० शब्ददभत्र दनबन्ध लेखुः- ५
(क) कुनै एउटा चाि (ख) नेपाली भाषा (ग) मे रो िे श
अिवा
कक्षा १२ उत्तीिक गरे पदछ जीवनमा के बन्ने योजना छ भन्ने दवषय खु लाएर दमत्रलाई एउटा
पत्र लेख।
9
Page 11
NEPALI (ELECTIVE)
Full Marks: 80
Time: 3hours
Answer Keys
(SECTION- A)
(Marks :30)
1. तल दिइएका प्रश्नहरूका वै कल्पिक उत्तरमध्ये सही उत्तर छानेर लेख -:
1x30=30
(क) (iv) लीलबहािु र छत्री
(ख) (i) समादजक
(ग) (ii) पाँ च दृश्य
(घ) (iii) सँ दगनी
(ङ) (iii) मसान
(च) (ii) हे लेन
(छ)(iv) िु लहीकी सु सारे
(ज)(ii) पास्नी
(झ)(i) है जा रोग
(ञ)(ii) बेइमान
(ट) (i) नाटक
(ठ) (iii) िश
(ि) (iii)भैं सी
(ढ) (iii)झुमालाई ररकुटे ले
(ि) (iv)कारक
(त) (iii)वाच्य
(ि) (ii)छन्द
(ि) (i)रस
(ध) (iii) हररराम
(न) (iv)गोरू
(प) (iv) मोटे काकी
(फ) (i) स्वास्नी
10
Page 12
(ब) (iii)झुमा
(भ) (i) िु ई
(म) (iii) समस्यामू लक
(य) (i) सौताको
(र) (ii) चको िरमा
(ल) (i) यु वती
(व) (iv) तपाईँल
(श) (iii) धने
SECTION : B
(Marks :20)
2. िु इ वाक्य वा शब्दमा उत्तर ले ख(कुनै चार) – 2x4=8
(क) भोटू को हो? ऊ दकन पोष्यपु त्र भयो?
भोटू कृष्णकी बदहनीको छोरो हो। कृष्ण र यु वती(हे लेन) को सन्तान नभएकोले छोरो
बनाएर पाले कोले पोष्यपु त्र भयो।
(ख) यु वती र कृष्ण को हुन् ?
यु वती र कृष्ण लोग्ने-स्वास्नी हुन् ।
(ग) वाच्य भनेको केहो?
विालाई मु ख्य ठानेर बोदलने वाक्यलाई वाच्य भदनन्छ।
(घ) कारक भनेको के हो?
नामका दवदभन्न अवस्िा र रूप कारक हुन् ।
(ङ) अमक ल के हो? कसले कसलाई हमक ल दतयो?
जररमाना वा सजाइँ अमक ल हो। धने ले लेउते लाई अमक ल दतयो।
(च) धने को पररवारमा को को छन् ?
धनेको पररवारमा- धने मै ना, झुमा र उनीहरूको सानो छोरो छन्।
(छ) रागेभीर के हो? यसमा कसको साइनो छ?
रागेभीर ढु ङ्गै ढु ङ्गाले बने को हजारौं दफट अग्लो पहाि हो। यसमा झुमाको साइनो छ।
(ज) मोटे काकीले केके काम गछक ?
गाउँ मा खसी-बाख्राहरू दकने र हाटमा लगेर बे च्ने ,गाउँ लाई सघाउने, धान,मकै कुट् न
सघाउने, गुन्द्रीको तान लगाइदिने काम गछक ।
3. तीन / चार वाक्यमा उत्तर लेख(कुनै चार)- 3x4=12
11
Page 13
(क) झुमाको पररचय िे ऊ।
झुमा बसाइँ उपन्यासकी पात्र हो। ऊ धनेकी बदहनी हो। ऊ भखक र १४-१५ वषक पु गेकी
छ। ऊ सोझी र सरल छे ।
(ख) िु लही को हो?
िु लही मसान नाटककी एकजना पात्र हो। नाटकमा ऊ कृष्णकी कान्छी स्वास्नी हो।
यु वती र कृष्णबाट सन्तान नभएपदछ १५-१६ वषकको उमे रमा कृष्णसँ ग दबहे भएको छ। ऊ
नाटकमा यु वतीकी सौता हो।
(ग) रस भनेको के हो? िु इवटा रसका नाम ले ख्
रस भनेको ह्रियले जु न कुराको आस्वािन गछक वा स्वाि पाउँ छ त्यो रस हो।
सादहत्यमा रसको तात्पयक आनन्ददसत छ। श्रृ ङ्गार र करुि।
(घ) छन्द भने को के हो? एउटा उिाहरि िे ऊ।
छन्द शब्द सं स्कृतको ‘छि् ’ धातुबाट बनेको छ। यसको अिक आनल्पन्दत
पानुक,फकाउनु,बाँ ध्नु हो। छन्द अनु शासन हो। छन्द दनयदमत मात्रा वा
विक का आधारमा दवश्राम हुने लय हो।
हातका मै ला सु नका िै ला के गनुक धनले।
साग र दसस्नु खाएको बेस आनन्दी मनले।।
(ङ) यु वती दकन आमा बन्न सल्पिन?
यु वती आमा बन्ननसक्ने मु ख्य कारि कृष्ण हो। कृष्णले यु तीसँ ग प्रे म-दबवाह गछक ।
कृष्ण यु वतीको सु न्दरतामा मक्खै पछक । यु वतीको सु न्दरतामा कमी नहोस् भने र उसले िाहा
नपाउने गरी औषदध खु वाउँ छ। त्यसकारि यु वती आमा बन्न सल्पिन।
(च) छोराकी आमा भएर पदन िु लही दकन िु ुःखी िे ल्पखएकी छ?
िु लही नाटकमा कृष्णकी कान्छी स्वास्नी हो। यु वतीबाट सन्तान नभएपदछ उसले नै
कृष्णको िु लहीसँ ग दबहे गररदिन्छे । दबहे पदछ िु लहीबाट छोरो जन्मन्छ। कृष्ण छोराको बाउ
भएर पदन िु लहीलाई माया गिै न। स्वािक कालादग मात्र िु लहीसँ ग जान्छ। कृष्णको व्यवहारले
िु लही साह्रै िु ुःखी बने की छे ।
(छ) वाग्मती दकन कृष्णको घरमा नोकनी बनेकी छे ।
वाग्मतीको घरमा एकमानाको जोरजाम छ। उसको दबहे राम्रै घरमा हुन्छ। लोग्ने बाट
धे रै माया पाउने सोच्छे । उसबाट छोरो जन्मन्छ। छोराकी आमा भए तापदन लोग्ने ले सौता
ल्याउँ छ। घरमा सौता र लोग्ने ले घरबाट दनल्पस्कदिए हुँ िो हो भनेजस्तो गरे र िु ुःख दिन्छन्। ऊ
माइदतर नगएर कृष्णको घरमा नोकनी बन्न पु ग्छे । यसरी ऊ नोकनी बन्न पु ग्छे ।
12
Page 14
(ज) िोबाट साँ दहलो को हो? ऊ कस्तो स्वभावको छ?
िोबाट साँ दहलो बसाइँ उपन्यासको एउटा पात्र हो। ऊ साहू-महाजनसँ ग लागेर
आफूजस्तै गरीब र िु ुःख-सु खमा काम दिने दछमे कीहरूलाई दगज्याउने गछक । ऊ आफू गरीब
भए तापदन तर अरू गरीबलाई िु ुःख दिने, उनीहरूमादि हाँ स्ने स्वभावको छ।
(SECTION-C)
(Marks: 30)
4. तलको अनु च्छेि पढे र सोदधएका प्रश्नको उत्तर लेख- 5
(क) भाग्य केमादि दनभक र गछक ?
भाग्य समाजको सु व्यवस्िा,समाजको सहयोग,समाजको सु योग र सु दवधामा दनभक र
गछक ।
(ख) कसले कसको लादग ठूलो अट्टहास गरे को छ?
समाजले झुमामादि ठु लो अट्टहास गरे को छ।
(ग) कसको पररश्रम साकार हुने दियो?
झुमाको पीिा समाजले बुदझदिएको भए पररश्रम साकार हुने दियो।
(घ) ‘अट्टहास’ र ‘दनुःसहाय’ शब्दका अिक लेख
ठूलो हाँ सो र सहारा नभएको
(ङ) यस अनुच्छेिको उदचत शीषकक के हुनसक्छ?
यस अनुच्छेको उदचत शीषकक ‘अट्टहास’ हुनसक्छ।
5. अनुच्छेि पढे र सोदधएका प्रश्नको उत्तर ले ख- 5
(क) मादिको अनुच्छेिमा कसले कसको भाग्य दबगाररदिएको छ?
मादिको अनु च्छेिमा यु वतीले िु लहीको खे ल दबगाररदिएकी छ।
(ख) कसले छोरो खोसे र लगे को कुरा भदनएको छ?
यु वतीलाई िु लहीले उसको छोरो खोसे र लदगदिएको कुरा भदनएको छ।
(ग) कसले दबनादसदत्तमा िु ुःख भोग्नुपरे को छ?
िु लहीले कृष्णसँ ग दबहे गरे र अदन छोरो पाएर, माया नपाएर दबनदसदत्तमा िु ुःख
भोग्नुपरे को छ।
(घ) ‘िशक नढु ङ्गा ’ र ‘बादलष्ट’ शब्दका अिक लेख।
से तो चम्कने ढु ङ्गा र दसरानी
(ङ) यस अनुच्छेिको उदचत शीषकक के हुनसक्छ?
यस अनुच्छेिको उदचत शीषकक ‘दबनदसदत्तमा िु ुःख भोग्नुपरे को छ’ हुनसक्छ।
13
Page 15
प्रश्न 6 िे ल्पख 9 सम्मका उत्तर परीक्षक स्वयमले परीक्षण गननुपने छ।
5+5+5+5=20
14
Page 16
SUBJECT – NEPALI (ELECTIVE)
CLASS – XII
BLUE PRINT OF SAMPLE QUESTION PAPER 2025
1. TYPES OF QUESTION
TYPES OF QUESTION QUESTION MARKS %
MCQ 30 30 37.5%
V.S.A 4 8 15.25%
S.A 4 12 15%
L.A 6 30 31.25
TOTAL 44 80 100%
2. OBJECTIVE BASED
OBJECTIVE QUESTION MARKS %
KNOWLEDGE 14 15 18.75%
UNDERSTAND 22 35 45%
APPLICATION 5 15 17.5
SKILL 5 15 18.75%
TOTAL 46 80 100%
3. CONTENT BASED
Page 17
CONTENT / TOPIC QUESTION MARKS %
NOVEL 10 15 18.75%
DRAMA 10 15 12.5%
NOVEL&DRAMA 8 30 37.5%
GRAMMAR 8 10 18.75%
COMPOSITION&WRITING 10 10 12.5%
TOTAL 46 80 100%
OBJECTIVES KNOWLEDGE UNDERSTANDING APPLICATION SKILL TOTAL TOTAL
NO. MARKS
QUESTION
TYPES OF QUESTIONS MCQ V.S.A S.A L.A MCQ V.S.A S.A L.A MCQ V.S.A S.A L.A MCQ V.S.A S.A L.A
CONTENTS / TOPICS
NOVEL 1(1) 1(6) 3(2) 5(1)* 2(1) 10 15
DRAMA 1(3) 3(1)* 1(2) 2(1)* 5(1) 6 10
NOVEL &DRAMA 1(2) 1(6) 2(2) 5(3)* 3(1) 5(2)* 14 30
GRAMMAR 1(6) 2(1)* 3(2)* 1(2) 1(2) 2(1) 12 15
COMPOSITION & 5(2)* 5(2)* 2 10
WRITING
TOTAL 1(12) 3(1) 1(16) 2(2) 3(2) 5(2) 1(2) 2(1) 5(2) 2+5(1) 3(1) 5(1) 44 80
NB.
(i) The figure within bracket ( ) indicates number of questions.
Page 18
(ii) The figure outside the bracket ( ) indicates the marks of question.
(iii) * Denotes internal choice or general choice questions.
Page 19
AglaSem Earn While You Learn Program!
Share your recent question papers with us and get paid!
अपने हाल के न प हम भेज और कमाएँ!
To participate, email us with the following details:
भाग लेने के लए हम न न ववरण के साथ ईमेल कर:
- Your Name
- Your Class
- Your Board
- Details of the Question Papers you have
आपके पास उपल ध न प का ववरण
Our team will reach out to you with the next steps.
हमार ट म आगे क या के लए आपसे संपक करे गी।
Email: support@
Page 20
Study Materials
Notes
Model Papers Class 6 Notes
Sample Papers Class 7 Notes
Half Yearly Sample Papers Class 8 Notes
Class 9 Notes
Important Resources
Class 10 Notes
Periodic Table
Class 11 Notes
Writing Skills / Formats
Maps of India / World Class 12 Notes
Books and Solutions
NCERT Books
NCERT Book Solutions
HC Verma Chapter Wise Solutions
RD Sharma Solutions
CGBSE Solutions